कार्यालय तथा सेवा केन्द्रहरू (Our Office & Centers)

One Office, One Family — बिजुलीबजार-१०, काठमाडौं

हाम्रो स्थान

HEAD OFFICE & SERVICE LOCATION

मुख्य कार्यालय (Head Office)

धनसार बचत तथा ऋण सहकारी संस्था लि.

स्थान: बिजुलीबजार-१०, काठमाडौं, बागमती प्रदेश
फोन: +977-01-4791722 / +977-9851234567
ईमेल: info@dhansar.coop.np
समय: आइत-बिहीबार १०:०० - ५:०० | शुक्रबार १०:०० - ३:३०

नेपाल टेलिकम परिसर नजिकै बिजुलीबजारमा अवस्थित हाम्रो कार्यालयमा सदस्यहरूका लागि बचत, ऋण, Phone Pay QR भुक्तानी तथा कल्याणकारी परामर्श सेवा सहजै उपलब्ध छ।

Phone Pay Counter

काउन्टरमा राखिएको Phone Pay QR स्क्यान गरी शेयर, बचत र ऋण किस्ता तुरुन्त तिर्नुहोस्।

Phone Pay दर्ता
कार्यालय सूचना

ताजा सूचना तथा सार्वजनिक सूचना (Image View)

सबै सूचना हेर्नुहोस्