बाणिज्य बैंकहरूको नाफा २२% ले वृद्धि, ब्याजदर स्थिर
अर्थतन्त्र
ग ज
Jul 31, 2026
वित्तीय डेस्क
3,237 views
वाणिज्य बैंकहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ। ब्याजदर स्थिर रहँदा कर्जा प्रवाह बढेकाले नाफा बढेको बैंकरहरूले बताएका छन्।