नेपाल-भारत व्यापार सहजीकरणका लागि अन्तर्राष्ट्रिय सम्मेलन
अर्थतन्त्र
ग ज
Jul 25, 2026
व्यापार डेस्क
1,203 views
नेपाल र भारतबीचको व्यापार सहजीकरणका लागि काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ। दुई देशीय व्यापार घाटा कम गर्न पारवहनलाई सहज बनाउने विषयमा केन्द्रित छलफल भएको छ।