संस्थाको १६ औं वार्षिक साधारण सभा आगामी फागुन २५ गते बिहान ११:०० बजे राष्ट्रिय सभागृह, काठमाडौंमा आयोजना गरिने भएको छ।
View Full Noticeसञ्चालक समितिको निर्णयानुसार फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपमा ९.५०% सम्म र कर्जामा ११.००% देखि १२.५०% सम्म ब्याजदर कायम गरिएको छ।
View Full Noticeसहकारी ऐन २०७४ बमोजिम संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (पुस मसान्त) को संक्षिप्त वित्तीय विवरण सार्वजनिक गरिएको छ।
View Full Noticeसंस्थाका शाखा कार्यालयहरुका लागि केही संख्यामा योग्य, क्षमतावान बजार प्रतिनिधिहरु आवश्यकता परेकोले योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरिन्छ।
View Full Notice