राष्ट्रिय सहकारी बैंकद्वारा 'सर्वोत्कृष्ट वित्तीय व्यवस्थापन तथा संस्थागत सुशासन' तर्फ प्रथम स्थान हासिल।
Year: 2080 BSजिल्ला सहकारी संघद्वारा FonePay QR तथा डिजिटल बैंकिङ्ग विस्तार गरेकोमा विशेष सम्मान।
Year: 2081 BSकाठमाडौं काठमाडौं महानगरपालिकाद्वारा युवा तथा महिला सशक्तिकरण कार्यक्रमका लागि सम्मानित।
Year: 2081 BS