"सदस्यहरुको वित्तीय समाधानको पहिलो रोजाई बन्ने।"
नेपाल समृद्ध सहकारीलाई प्रत्येक सदस्यको वित्तीय आवश्यकता पूर्ति गर्ने सबैभन्दा भरपर्दो, सुरक्षित, सुशासित र आधुनिक प्रविधियुक्त सहकारी संस्थाको रुपमा स्थापित गर्नु हाम्रो दूरदृष्टि हो।
"सहकारी सिद्धान्त र प्रविधिको प्रयोग मार्फत गुणस्तरीय वित्तीय सेवा।"
सहकारीको विश्वव्यापी सिद्धान्त, मूल्य र मान्यतालाई पालना गर्दै अत्याधुनिक बैंकिङ्ग प्रविधिको प्रयोगद्वारा सदस्यहरुलाई प्रतिस्पर्धी व्याजदरमा बचत तथा ऋण सेवा उपलब्ध गराई उनीहरुको आर्थिक समृद्धि हासिल गराउनु।